भक्तपुरमा बस दुर्घटना – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

भक्तपुरमा बस दुर्घटना

भक्तपुर । चाँगुनारायण नगरपालिकाको कलमसीमा बस दुर्घटना भएको छ ।

चाँंगुनारायण नगरपालिका वडा न ८ झाप्रो सहरी स्वास्थ केन्द्र नजिक बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

नगरकोटबाट भक्तपुर फर्कदै गरेको नं को बस दुर्घटनामा परेको हो । कस सडकबाट ५० मिटर तल खसेको छ । बसमा सवार १२ जना घाइते भएको प्रहरीको भनाइ छ ।

घाइतेहरुलाई अहिले अस्पताल लगिएको स्थानीयले बताएका छन् । विस्तृत विवरण आउन बाँंकी छ ।

सम्बन्धित समाचार

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०८० चैत्र ११, २०: ४०

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

कोप–३१ का विभिन्न कार्यक्रममा सहभागी भएर अर्थमन्त्री वाग्ले स्वदेश फर्किए
कोप–३१ का विभिन्न कार्यक्रममा सहभागी भएर अर्थमन्त्री वाग्ले स्वदेश फर्किए
  • २०८० चैत्र ११, २०: ४०

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज...

क्षति पुगेको खुलामञ्चको स्वरूप फर्काउँदै कांग्रेस
क्षति पुगेको खुलामञ्चको स्वरूप फर्काउँदै कांग्रेस
  • २०८० चैत्र ११, २०: ४०

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौँको ऐतिहासिक टुँडिखेलस्थित खुलामञ्चको हरियाली र सौन्दर्य फर्काउन कांग्रेस आफैँ अग्रसर...