चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना – Naya Bikalpa
March 16, 2025, Sunday

चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । पश्चिमी वायुको आंशिक प्रभावले सुदूरपश्चिम, कर्णाली प्रदेश लगायत देशका पहाडी भागमा बदली रहेको छ ।

कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रहने छ । गण्डकी प्रदेशको पहाडी भागमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।

प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हिमपातको सम्भावना छ ।

सम्बन्धित समाचार

पेट्रोलको मूल्य लिटरमा ५ रुपैयाँ, डिजेल–मट्टीतेलमा ४ रुपैयाँ घट्यो
पेट्रोलको मूल्य लिटरमा ५ रुपैयाँ, डिजेल–मट्टीतेलमा ४ रुपैयाँ घट्यो
  • २०८० चैत्र २१, ०७: ४७

काठमाडौं : नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ...

प्रतिनिधिसभाको चैत १५ गतेसम्मको क्यालेन्डर तयार
प्रतिनिधिसभाको चैत १५ गतेसम्मको क्यालेन्डर तयार
  • २०८० चैत्र २१, ०७: ४७

काठमाडौं : सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाको आगामी १५ गतेसम्मको ‘क्यालेन्डर’ तयार गरेको छ । आज बसेको ‘कार्यव्यवस्था परामर्श समिति’ को...

राज्य सञ्चालकको स्वच्छाचारिताले देश अप्ठ्यारोमा : समाजवादी मोर्चा
राज्य सञ्चालकको स्वच्छाचारिताले देश अप्ठ्यारोमा : समाजवादी मोर्चा
  • २०८० चैत्र २१, ०७: ४७

काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)सहित ४ दल आवद्ध समाजवादी मोर्चाले राज्यसत्ताको बागडोर सम्हालेकाहरूको अलोकतान्त्रिक रवैया र गतिविधिका कारण...