काठमाडौँ । पश्चिमी वायुको आंशिक प्रभावले आजपनि सुदूरपश्चिम, कर्णाली प्रदेश लगायत देशका पहाडी भागमा बदली हुने भएको छ ।
कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा चट्याङ्गसहित वर्षाको हुनेछ। देशको उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राति सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रहने छ । गण्डकी प्रदेशको पहाडी भागमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ । प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हिमपातको सम्भावना छ ।
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज...
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौँको ऐतिहासिक टुँडिखेलस्थित खुलामञ्चको हरियाली र सौन्दर्य फर्काउन कांग्रेस आफैँ अग्रसर...