गोली चल्यो दर्जनबढी घाइते – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

गोली चल्यो दर्जनबढी घाइते

काठमाडाै । सुनसरीकाे हरिनगरा गाउँपालिकामा समूहले एकजनालाई मरणासन्न हुनेगरी कुटपिट गरेपछि स्थिति तनावपूर्ण बनेको छ । दर्जनभन्दा बढीको समूहले स्थानीय जीवन मेहतालाई कुटपिट गरेपछि तनावपूर्ण बनेको हो ।

बाँसको भाटा लिएर स्थानीय प्रदर्शनमा उत्रिएपछि जिल्ला प्रशासन कार्यालायले अनिश्चितकालीन कर्फ्यूलगाएको थियो। कर्फ्यूपश्चात् पनि प्रदर्शन नरोकिएपछि प्रहरीले गोली चलाएको हाे ।

प्रहरीको गोली र लाठी लागेर १० प्रदर्शनकारी घाइते भएका छन्। प्रदर्शनकारीको ढुंगा प्रहारबाट १५ जना प्रहरी घाइते भएका छन् । सुनसरीका प्रहरी प्रमुख एसपी विपिन रेग्मीका अनुसार कर्फ्यू उल्लंघन गरेर शान्ति सुरक्षा खल्बलाएका कारण नेपाल प्रहरीले ३१ राउन्ड र सशस्त्र प्रहरीले ५१ राउन्ड गोली चलाएको थियो ।

सम्बन्धित समाचार

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०८० चैत्र २४, ०८: २४

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

कोप–३१ का विभिन्न कार्यक्रममा सहभागी भएर अर्थमन्त्री वाग्ले स्वदेश फर्किए
कोप–३१ का विभिन्न कार्यक्रममा सहभागी भएर अर्थमन्त्री वाग्ले स्वदेश फर्किए
  • २०८० चैत्र २४, ०८: २४

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज...

क्षति पुगेको खुलामञ्चको स्वरूप फर्काउँदै कांग्रेस
क्षति पुगेको खुलामञ्चको स्वरूप फर्काउँदै कांग्रेस
  • २०८० चैत्र २४, ०८: २४

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौँको ऐतिहासिक टुँडिखेलस्थित खुलामञ्चको हरियाली र सौन्दर्य फर्काउन कांग्रेस आफैँ अग्रसर...