काठमाडौं । रौतहटमा एकै दिन चार जना युवतीले आत्महत्या गरेकी छन् ।
दुर्गाभगवती गाउँपालिका वडा नं २ गंगापिपरा नुनिया टोल बस्ने वर्ष १५ कि आँचल कुमारी दास, गढीमाई नगरपालिका वडा नं ३ गम्हरिया बस्ने अन्दाजी वर्ष १६ की असिया खातुन,
बृन्दावन नगरपालिका वडा नं ८ बहुअरी बस्ने अन्दाजी वर्ष १७ की शिवानी कुमारी साह र कटहरिया नगरपालिका वडा नं २ जमुनिया बस्ने छोरी अन्दाजी वर्ष १८ की मनिसा कुमारी चौधरीले बिहिवार आत्महत्या गरेकी हुन ।
मृतक चारैजनाको शव पोष्टमार्टम गरेर परिवारजनलाई बुझाएको छ ।घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी प्रबक्ता एवम् डिएसपी एलिजा गिरीले बताएकी छन् ।
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...
काठमाडौँ : मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् ।...