युक्रेन–रुस युद्धमा मारिएका र घाईते परिवारद्वार सिंहदरबारको गेटमै प्रदर्शन – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

युक्रेन–रुस युद्धमा मारिएका र घाईते परिवारद्वार सिंहदरबारको गेटमै प्रदर्शन

काठमाडौं। रुस–युक्रेन युद्धमा क्रममा मृत्यु तथा घाइते नेपाली युवाका परिवारहरुले बिहीबार सिंहदरबार दक्षिण गेटमा प्रदर्शन गरेका छन्। प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरी प्रहरी बृत्त सिंहदरबारमा राखेको छ।

प्रदर्शनमा उत्रिएकाहरुले युद्धमा घाइते नेपालीको उपचार र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीहरुलाई स्वदेश फर्कने वातावरण बनाउनुपर्ने लगाएतका माग राखेका छन्।

उनीहरुले सिंहदरबार दक्षिण गेट अगाडि प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए। प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको छ।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ बैशाख ६, १४: १३

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ बैशाख ६, १४: १३

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८१ बैशाख ६, १४: १३

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...