काठमाडौंको वायु अझैपनि प्रदूषित – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

काठमाडौंको वायु अझैपनि प्रदूषित

काठमाडौं । काठमाडौं उपत्यकाको वायु अझैपनि प्रदूषि नै रहेको छ । वातावरण विभागको सूचकांकमा सोमबार बिहान ११ बजे भैँसेपाटी क्षेत्रको एयर क्वालीटी इन्डेक्स (एक्यूआई) १८६ मापन गरिएको छ ।

उपत्यकाका कीर्तिपुर, रत्नपार्क, शंखपार्कलगायत क्षेत्रको एक्यूआई १५० भन्दा माथि देखिएको छ । काठमाडौंपछि राराताल आसपास क्षेत्र बढी प्रदूषित देखिएको छ । सोमबार बिहान सो क्षेत्रको एक्यूआई १६१ पुगेको छ ।

विभागका अनुसार एक्यूआई १५० देखि २०० सम्म रहेको वायु अस्वस्थकर मानिन्छ ।

सम्बन्धित समाचार

जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
  • २०८१ बैशाख २४, १३: ०४

काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...

दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
  • २०८१ बैशाख २४, १३: ०४

काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...

सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
  • २०८१ बैशाख २४, १३: ०४

काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...