राष्ट्रपति पौडेलद्वारा हवाई टिकट रद्द गर्दा ५५ लाख गुम्यो – Naya Bikalpa
February 9, 2025, Sunday

राष्ट्रपति पौडेलद्वारा हवाई टिकट रद्द गर्दा ५५ लाख गुम्यो

 

 

काठमाडौं । २०८० कात्तिक २२ गतेदेखि मंसिर १ गतेसम्मलाई तय गरिएको राष्ट्रपति पौडेलले अन्तिम घडीमा युरोप भ्रमण स्थगित गरेपछि बुकिङ गरेको हवाई टिकट बापतको उक्त रकम गुमेको छ ।

जाजरकोटमा गत कात्तिक १७ गते भूकम्प आएको बेला १ सय ५३ जनाको मृत्यु भएको थियो । सोहि क्रममा १० दिने युरोप यात्रा रद्द गरेका राष्ट्रपति रामचन्द्र पौडेलको भ्रमण तयारी अन्तर्गत अग्रिम काटिएका टिकटको भुक्तानीमा ५५ लाख २२ हजार रुपैयाँ खर्च भएको हो ।

अर्थ मन्त्रालयका अनुसार राष्ट्रिपति पौडेलको फ्रान्स, इटाली र जर्मनी भ्रमणको पूर्वतयारी अन्तर्गत काटिएका टिकटको भुक्तानीमा सो रकम खर्च भएको हो।

 

 

सम्बन्धित समाचार

ललितपुरबाट चार वर्षीय बालकको अपहरण, विदेशी नागरिक पक्राउ
ललितपुरबाट चार वर्षीय बालकको अपहरण, विदेशी नागरिक पक्राउ
  • २०८१ बैशाख २७, १८: २२

काठमाडौंः ललितपुर महानगरपालिका–१२ का चार वर्षीय बालकको अपहरण भएको छ । बालकको अपहरण आरोपमा प्रहरीले विदेशी नागरिकलाई पक्राउ गरेको छ...

बनेपामा ‘इनडोर सुटिङ स्टुडियो’ बनाउन बोलपत्र आह्वान
बनेपामा ‘इनडोर सुटिङ स्टुडियो’ बनाउन बोलपत्र आह्वान
  • २०८१ बैशाख २७, १८: २२

काठमाडौं : चलचित्र विकास बोर्डले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको वडा नं १० र १३ मा निर्माण हुन लागेको ‘इनडोर सुटिङ स्टुडियो’का लागि...

धनुषाधाम बन्यो विद्युत चुहावटमुक्त पालिका
धनुषाधाम बन्यो विद्युत चुहावटमुक्त पालिका
  • २०८१ बैशाख २७, १८: २२

जनकपुरधाम : धनुषाको धनुषाधाम नगरपालिकालाई देशकै तेस्रो र मधेश प्रदेशको पहिलो विद्युत चुहावटमुक्त नगरपालिका घोषणा गरिएको छ । धनुषाधाममा शनिबार आयोजित...