आँखुखोला जलविद्युतको ड्याम भोलि खोलिँदै – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

आँखुखोला जलविद्युतको ड्याम भोलि खोलिँदै

धादिङ। धादिङको आँखुखोला–१ जलविद्युत आयोजना रिङ्नेको ड्याम भोलि (शनिबार) बिहान ६ बजे खोलिने भएको छ । मर्मत गर्न ड्याम खोल्न लागिएको आयोजनाले जनाएको छ ।

आयोजनाको ड्याम खोल्दा खोलाको बहाव बढ्ने हुँदा तल्लो तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गरेको छ ।

 

सम्बन्धित समाचार

बल्खुमा चल्यो डोजर
बल्खुमा चल्यो डोजर
  • २०८१ बैशाख २८, १०: ३८

काठमाडौँ : सरकारले दोस्रो चरणअन्तर्गत काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमबासीमा डोजर चलाउन थालेको छ । अहिले...

नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
  • २०८१ बैशाख २८, १०: ३८

काठमाडौं । आज (शुक्रबार) नेपालसहित विश्वभर १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ ।सन् १८८६ मा अमेरिकाको सिकागोमा  ‘आठ घन्टा काम, आठ...

वैशाख पूर्णिमाः बुद्धको जन्म, ज्ञान र महापरिनिर्वाणसँग जोडिएको ऐतिहासिक दिन
वैशाख पूर्णिमाः बुद्धको जन्म, ज्ञान र महापरिनिर्वाणसँग जोडिएको ऐतिहासिक दिन
  • २०८१ बैशाख २८, १०: ३८

काठमाडौं । आज (शुक्रबार) बुद्ध जयन्ती मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान्...