
काठमाडौं। सगरमाथा आरोहणका क्रममा सम्पर्कविहीन भएका दुई जना मङ्गोलियन नागरिकमध्ये एक जनाको शव भेटिएको छ।
मङ्गोलियन नागरिक ५३ वर्षीय युखजर्गलको शव ८ के एक्सपिडिसनले आठ हजार ५५० मिटरको उचाइमा फेला पारेको हो। अर्का ३१ वर्षीय प्योरभिस्रन खाग्बाजाभ भने अझै अज्ञात छन्।
पर्यटन विभागको पर्वतारोहणका अनुसार वसन्त ऋृतुको जारी आरोहणमा उनीहरू सगरमाथा आरोहरणका लागि चुचुरोतर्फ लागेका थिए।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...