सगरमाथा आरोहण गर्दा बेपत्ता एक मंगोलियन नागरिकको शव भेटियो अर्कोजना अज्ञात – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

सगरमाथा आरोहण गर्दा बेपत्ता एक मंगोलियन नागरिकको शव भेटियो अर्कोजना अज्ञात

काठमाडौं। सगरमाथा आरोहणका क्रममा सम्पर्कविहीन भएका दुई जना मङ्गोलियन नागरिकमध्ये एक जनाको शव भेटिएको छ।

मङ्गोलियन नागरिक ५३ वर्षीय युखजर्गलको शव ८ के एक्सपिडिसनले आठ हजार ५५० मिटरको उचाइमा फेला पारेको हो। अर्का ३१ वर्षीय प्योरभिस्रन खाग्बाजाभ भने अझै अज्ञात छन्।

पर्यटन विभागको पर्वतारोहणका अनुसार वसन्त ऋृतुको जारी आरोहणमा उनीहरू सगरमाथा आरोहरणका लागि चुचुरोतर्फ लागेका थिए।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ जेष्ठ ४, १३: १८

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ जेष्ठ ४, १३: १८

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८१ जेष्ठ ४, १३: १८

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...