सिरोहिया पक्राउबारे प्रधानमन्त्री दाहाल भन्छन् ‘अदालती प्रकृयाबाट उहाँ निर्दोष हुनुहुन्छ’ – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

सिरोहिया पक्राउबारे प्रधानमन्त्री दाहाल भन्छन् ‘अदालती प्रकृयाबाट उहाँ निर्दोष हुनुहुन्छ’

काठमाडौं। कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अदालती प्रकृयाबाटै उनी निर्दोष हुने बताएका छन्।

राजधानीको चन्द्रागिरीमा बुधबार आयोजित एक कार्यक्रमपछि पत्रकारहरूसँग बोल्दै उनले भने ‘उहाँसँग केको रिसइबी? अदालती प्रकृयाबाट उहाँ निर्दोष हुनुहुन्छ। सिजलै छुट्नुहुन्छ। यो भईहाल्छ।’

प्रधानमन्त्री दाहालले सरकारले कान्तिपुरविरुद्ध कुनै पनि रिसइबी नसाधेको र सिरोहिया अदालती प्रक्रियाबाटै पक्राउ परेको बताए। उनले भने ‘यो बढ्ता होहल्ला गर्न जरुरी लाग्दैन मलाई,उहाँसँग केको रिसइबी?’

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ जेष्ठ ९, १४: ०५

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ जेष्ठ ९, १४: ०५

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ जेष्ठ ९, १४: ०५

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...