भारतीय लोकसभा चुनावको मतगणना शुरु, भाजपा नेतृत्वको एनडीए अगाडि – Naya Bikalpa
June 22, 2025, Sunday      Epaper

भारतीय लोकसभा चुनावको मतगणना शुरु, भाजपा नेतृत्वको एनडीए अगाडि

काठमाडौं। भारतमा विभिन्न सात चरणमा भएको १८औं लोकसभा चुनावको मतगणना आजबाट शुरू भएको छ। प्रारम्भिक मतगणनाअनुसार भारतीय जनता पार्टी (बिजेपी) नेतृत्वको एनडीए (नेसनल डेमोक्रेटिक अलाइन्स) गठबन्धनले २५७ सिटमा अग्रता लिएको छ।

भारतीइ कांग्रेस आईले नेतृत्व गरेको भारत गठबन्धनले भने १६५ सिटमा अग्रता लिएको बीबीसी हिन्दीले जनाएको छ। लोकसभाको ३४ सिटमा भने अन्य क्षेत्रीय दलहरु अगाडि देखिएका छन्।

लोकसभा चुनावको पहिलो चरणको मतदान अप्रिल १९ मा भएको थियो भने अन्तिम चरणको मतदान जुन १ मा भएको थियो।

आज ५४३ सिटमध्ये ५४२ सिटमा मतगणना भइरहेको छ। सुरत लोकसभा सीटमा बीजेपी उम्मेदवार निर्विरोध जित्न सफल भएका थिए।

सम्बन्धित समाचार

एसिसी पुरुष क्रिकेटः नेपालद्वारा सिङ्गापुर पराजित
एसिसी पुरुष क्रिकेटः नेपालद्वारा सिङ्गापुर पराजित
  • २०८१ जेष्ठ २२, १५: ५९

काठमाण्डू : एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामे नेपाल सिङ्गापुरकेँ पराजित करैत सुखद सुरूआत कएलक अइछ। मलेसियाक युकेएम ओभल...

‘भिजिट भिसा’ प्रकरणपर पाँच दिनमे बनत छानबिन संयन्त्र : मुख्य सचेतक बर्तौला
‘भिजिट भिसा’ प्रकरणपर पाँच दिनमे बनत छानबिन संयन्त्र : मुख्य सचेतक बर्तौला
  • २०८१ जेष्ठ २२, १५: ५९

काठमाण्डू : नेपाल कम्युनिष्ट पार्टी (एमाले) क मुख्य सचेतक महेश बर्तौला ‘भिजिट भिसा’ प्रकरणक सम्बन्धमे सत्तापक्ष आ प्रमुख प्रतिपक्षक बीच...

विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथि सांसदहरु बोल्ने क्रम सकियो
विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथि सांसदहरु बोल्ने क्रम सकियो
  • २०८१ जेष्ठ २२, १५: ५९

काठमाडौं : प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि सदस्यहरुले बोल्ने क्रम आजदेखि सकिएको छ । सभाको आजको बैठकबाट...