
काठमाडौं। भारतमा विभिन्न सात चरणमा भएको १८औं लोकसभा चुनावको मतगणना आजबाट शुरू भएको छ। प्रारम्भिक मतगणनाअनुसार भारतीय जनता पार्टी (बिजेपी) नेतृत्वको एनडीए (नेसनल डेमोक्रेटिक अलाइन्स) गठबन्धनले २५७ सिटमा अग्रता लिएको छ।
भारतीइ कांग्रेस आईले नेतृत्व गरेको भारत गठबन्धनले भने १६५ सिटमा अग्रता लिएको बीबीसी हिन्दीले जनाएको छ। लोकसभाको ३४ सिटमा भने अन्य क्षेत्रीय दलहरु अगाडि देखिएका छन्।
लोकसभा चुनावको पहिलो चरणको मतदान अप्रिल १९ मा भएको थियो भने अन्तिम चरणको मतदान जुन १ मा भएको थियो।
आज ५४३ सिटमध्ये ५४२ सिटमा मतगणना भइरहेको छ। सुरत लोकसभा सीटमा बीजेपी उम्मेदवार निर्विरोध जित्न सफल भएका थिए।
काठमाडौं : सुनसरीको देवानगन्ज गाउँपालिका-३, कप्तानगन्जमा आइतबार राति भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका एक युवकको...
जनकपुरधाम : जनकपुरमा बढ्दो तनाव र स्थिति नियन्त्रणबाहिर जाने जोखिमलाई मध्यनजर गर्दै धनुषा प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।...
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारले अघि बढाएको संविधान संशोधन प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका छन्। उनले...