सूर्यदर्शन सहकारीका पीडितले देखाए प्रधानमन्त्री दाहाललाई कालोझण्डा – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

सूर्यदर्शन सहकारीका पीडितले देखाए प्रधानमन्त्री दाहाललाई कालोझण्डा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पोखरामा सूर्यदर्शन सहकारी पीडितले कालो झण्डा देखाएका छन्।

बुधबार बिहान पोखरा सभागृहमा प्रवेश गर्ने क्रममा प्रधानमन्त्री दाहाललाई सूर्यदर्शन सहकारीका पीडितहरूले कालो झण्डा देखाएका हुन्। प्रधानमन्त्री प्रचण्डलाई कालो झण्डा र ब्यानर देखाउने ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सहकारी पीडितहरूले केही दिनदेखि पोखरामा विरोध प्रदर्शन गर्दै आइरहेका छन्। उनीहरुल्े सहकारीको रकम अपचलन गर्ने गृहमन्त्री रबी लामिछानेलाई जोगाउन प्रधानमन्त्री दाहालले भूमिका खेलेको भन्दै आक्रोस पोखेका थिए।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ जेष्ठ २३, १७: २०

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ जेष्ठ २३, १७: २०

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ जेष्ठ २३, १७: २०

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...