काठमाडौं महानगरविरुद्ध ४४९ मुद्दा – Naya Bikalpa
June 19, 2024, Wednesday
प्रतिरक्षाका लागि पाँच जना कानुनी सल्लाहकार

काठमाडौं महानगरविरुद्ध ४४९ मुद्दा

काठमाडौं। काठमाडौं महानगरविरुद्ध हाल विभिन्न अदालतमा ४ सय ४९ मुद्दा परेका छन्। गत आर्थिक वर्षमा मात्रै सर्वोच अदालतमा ३७, उच्च अदालतमा १६८ र जिल्लामा ४५ गरि २५० वटा मुद्दा दर्ता भएका छन्।

महालेखापरीक्षकको ६१औं वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०७९÷०८० मा ती मुद्दाको प्रतिरक्षाका लागि ५ जना कानुनी सल्लाहकार नियुक्त गर्दा महानगरले मासिक प्रतिव्यक्ति ४५ हजाका दरले तलब खुवाउँदै आएको छ।

कानुनी सल्लाहकारका लागि मात्र महानगरले गत आर्थिक वर्षमा २७ लाख रुपैयाँ खर्च गरेको पाइएको हो।

ती मुद्दाहरु प्रतिरक्षाका लागि आवश्यक जनशक्ति नरहेकाले मुद्दाको लिखित जवाफ तयार गर्ने, अदालती बहस पैरवी एवम् कानूनी प्रतिरक्षा गर्ने लगायतका कार्यहरु कानूनी सल्लाहकार मार्फत् हुँदै आएको महानगरले जनाएको छ।

विचारधिन मुद्दा, कानूनी विवाद लगायतका कार्य पटके रुपमा कानूनी व्यवसायीबाट गराउन भन्दा कानूनी सल्लाहकार नियुक्त गरी कार्य गराउँदा सम्भावित आर्थिक दायित्व न्यून भएको महानगरले जनाएको छ।

सम्बन्धित समाचार

मन्त्रिपरिषद्को निर्णय बमोजिम दर्ता भएका क्रसर उद्योगको नविकरण गर्न सांसद खानको माग
मन्त्रिपरिषद्को निर्णय बमोजिम दर्ता भएका क्रसर उद्योगको नविकरण गर्न सांसद खानको माग
  • २०८१ जेष्ठ २९, १७: ०३

काठमाडौं। जनमत पार्टीका बरिष्ठ उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य अब्दुल खानले क्रसर उद्योगीले राखेको जायज माग पुरा गर्नु पर्ने माग गरेका...

काजीलाई परराष्ट्रबाट हटाएर डा.सीकेलाई उपप्रधानमन्त्री बनाउने निष्कर्षमा दाहाल र ओली
काजीलाई परराष्ट्रबाट हटाएर डा.सीकेलाई उपप्रधानमन्त्री बनाउने निष्कर्षमा दाहाल र ओली
  • २०८१ जेष्ठ २९, १७: ०३

  काठमाडौं। जनमत पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधि सभा सदस्य डा.सीके (चन्द्रकान्त) राउतलाई उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’...

राप्रपा अध्यक्ष लिङ्देनले रोष्ट्रममै च्याते भौतिक मन्त्रालयको विनियोजन पुस्तिका
राप्रपा अध्यक्ष लिङ्देनले रोष्ट्रममै च्याते भौतिक मन्त्रालयको विनियोजन पुस्तिका
  • २०८१ जेष्ठ २९, १७: ०३

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आगामी आर्थिक वर्ष २०८१–०८२को लागि विनियोजन पुस्तिका...