नेकपा एसको महाधिवेशन बहिस्कार गरेका आलेलाई केन्द्रीय कमिटीबाट पार्टीले हटायो – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

नेकपा एसको महाधिवेशन बहिस्कार गरेका आलेलाई केन्द्रीय कमिटीबाट पार्टीले हटायो

काठमाडौं। नेकपा एकीकृत समाजबादीका नेता प्रेम आलेलाई पार्टीले केन्द्रीय कमिटीबाट हटाएको छ। पार्टीको ११औंमहाधिवेशन बहिष्कार गरेका आलेलाई केन्द्रीय कमिटीबाट हटाइएको हो।

महाधिवेशनबाट घोषणा भएको ९३ सदस्यीय केन्द्रीय कमिटीमा आलेको नाम राखिएको छैन। आले पार्टीको १० औँ महाधिवेशनमा पनि सहभागी भएका थिएनन्।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ असार २१, १८: २५

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ असार २१, १८: २५

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ असार २१, १८: २५

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...