
काठमाडौं। नेकपा एकीकृत समाजबादीका नेता प्रेम आलेलाई पार्टीले केन्द्रीय कमिटीबाट हटाएको छ। पार्टीको ११औंमहाधिवेशन बहिष्कार गरेका आलेलाई केन्द्रीय कमिटीबाट हटाइएको हो।
महाधिवेशनबाट घोषणा भएको ९३ सदस्यीय केन्द्रीय कमिटीमा आलेको नाम राखिएको छैन। आले पार्टीको १० औँ महाधिवेशनमा पनि सहभागी भएका थिएनन्।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...