
काठमाडौं। सरकारले राजदूत सिफारिस भएका १७ जनाको नाम संसदीय सुनुवाइको लागि आइतबार संसद सचिवालयमा पठाएको छ।
मन्त्रिपरिषद्को साउन १४ गते बसेको बैठकले १८ मुलुकमा राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो।
अस्ट्रेलियाका लागि राजदूत सिफारिस भएकी कान्ता रिजालको नाम भने संसदीय समितिमा पठाइएको छैन। परराष्ट्र मन्त्रालयमार्फत १७ मुलुकका लागि प्रस्तावित राजदूतहरूको नाम आएको संसद सचिवालयले जनाएको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...