संसदीय सुनुवाईका लागि १७ मुलुकको राजदूतमा सिफारिस भएकाको सूची संसद् सचिवालयमा – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

संसदीय सुनुवाईका लागि १७ मुलुकको राजदूतमा सिफारिस भएकाको सूची संसद् सचिवालयमा

Federal Parliament board hanging on the old Legislature Parliament building,New Baneshwor on Friday. Building being prepared for House of representatives and National Assembly at Federal Parliament building.PHOTO:KIRAN PANDAY/KANTIPUR

काठमाडौं। सरकारले राजदूत सिफारिस भएका १७ जनाको नाम संसदीय सुनुवाइको लागि आइतबार संसद सचिवालयमा पठाएको छ।

मन्त्रिपरिषद्को साउन १४ गते बसेको बैठकले १८ मुलुकमा राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो।

अस्ट्रेलियाका लागि राजदूत सिफारिस भएकी कान्ता रिजालको नाम भने संसदीय समितिमा पठाइएको छैन। परराष्ट्र मन्त्रालयमार्फत १७ मुलुकका लागि प्रस्तावित राजदूतहरूको नाम आएको संसद सचिवालयले जनाएको छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ श्रावण २८, १८: २१

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ श्रावण २८, १८: २१

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ श्रावण २८, १८: २१

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...