साउन ८ गते सार्वजनिक यातायात चल्ने – Naya Bikalpa
September 24, 2026, Thursday      Epaper

साउन ८ गते सार्वजनिक यातायात चल्ने

यातायात व्यवसायीले सार्वजनिक यातायात साउन ८ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेकाे छ ।

 सरकारले असार २६ गतेदेखि नै काठमाडौं उपत्यकाभित्र र अन्य ठाउँमा सम्बन्धित जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएकाे छ ।

महासंघ तथा मजदुरर युनियनले पत्रकार सम्मेलन गरी यातायात सञ्चालन गर्ने जानकारी दिएका हुन । काेराेना संक्रमण (काेभिड)-१९ )का कारण देशभर सार्वजनिक यातायार ठक्प थिए ।

सरकारले लकडाउन खुकुलाे पारेपछि सार्वजनिक सवारीमा ५० प्रतिसत सिट मात्र चलाउन पाउने निर्णय विरूद्द ब्यावसायीहरू अान्दाेलित बनेका थिए ।

सम्बन्धित समाचार

ताप्लेजुङको दोभानमा भीषण आगलागी
ताप्लेजुङको दोभानमा भीषण आगलागी
  • २०७७ श्रावण ६, १५: ५८

ताप्लेजुङ : ताप्लेजुङको मेरिङदेन गाउँपालिका -३ दोभानमा भीषण आगलागी भएको छ । आगलागीबाट करिब १० घर जलेको छ सशस्त्र प्रहरी...

प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान
प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान
  • २०७७ श्रावण ६, १५: ५८

काठमाडौं : आजदेखि आगामी पाँच दिनसम्म मुलुकको प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान गरिएको छ । जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गतको...

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब नाघ्यो
प्रधानमन्त्री राहत कोषमा १५ अर्ब नाघ्यो
  • २०७७ श्रावण ६, १५: ५८

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्नेक्रम जारी छ । हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...