अमेरिकाको मेरील्याण्डमा अर्का नेपाली शान्तलाल प्रधान मृत भेटिए – Naya Bikalpa
June 13, 2025, Friday      Epaper

अमेरिकाको मेरील्याण्डमा अर्का नेपाली शान्तलाल प्रधान मृत भेटिए

काठमाडौं। अमेरिकाको मेरील्यान्ड राज्यमा बस्दै आएका एक ४७ वर्षे नेपाली युवक मृत भेटिएका छन्।

मेरिल्याण्डमा बस्दै आएका शान्तलाल प्रधान मृत भेटिएको नेपाली पत्रकारहरुले अमेरिकामा संचालन गरिरहेको न्युज पोर्टल नेपयोर्कले जनाएको छ। उनी गत अगस्त २७ मा मृत फेला परेको बताइएको छ।

प्रधानका पत्नीका साथै एक छोरी र एक छोरा छन्। उनको शव नेपाल फर्काउन गोफण्डमी क्याम्पेन शुरु गरिएको छ। मृत्युको कारण पत्ता नलागेको बताइएको छ।

यसअघि अमेरिकाको ह्युष्टनमा २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेको हत्या भएको थियो। पाण्डेमाथि गोली हानी हत्या गरेको आरोपमा ५१ वर्षीय बबिसिंह शाह पक्राउ परेका छन्।

सम्बन्धित समाचार

कूटनीतिक ‘इंगेजमेन्ट’ बढाएका छौं, परिणाम राम्रै निस्किन्छ : परराष्ट्रमन्त्री
कूटनीतिक ‘इंगेजमेन्ट’ बढाएका छौं, परिणाम राम्रै निस्किन्छ : परराष्ट्रमन्त्री
  • २०८१ भाद्र १७, १३: १०

काठमाडौं : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयले कूटनीतिक सक्रियताका साथ ‘इङ्गेजमेन्ट’ बढाइएको र यसबाट देशको परराष्ट्र सम्बन्धमा राम्रै परिणाम...

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असार १५ गते बस्ने
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असार १५ गते बस्ने
  • २०८१ भाद्र १७, १३: १०

काठमाडौंः नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । ९ महिनादेखि केन्द्रीय समितिको बैठक नगरेको कांग्रेसले असार १५ गतेका लागि...

बमको धम्कीपछि एयर इन्डियाको विमान थाइल्यान्डमै फिर्ता
बमको धम्कीपछि एयर इन्डियाको विमान थाइल्यान्डमै फिर्ता
  • २०८१ भाद्र १७, १३: १०

काठमाडौंः थाइल्यान्डको फुकेट टापुबाट नयाँदिल्ली जाने एयर इन्डियाको उडानमा बमको खतरापछि उडान भरेको केही समयपछि शुक्रबार आपत्कालीन अवतरण गर्न बाध्य...