अमेरिकाको मेरील्याण्डमा अर्का नेपाली शान्तलाल प्रधान मृत भेटिए – Naya Bikalpa
July 30, 2026, Thursday      Epaper

अमेरिकाको मेरील्याण्डमा अर्का नेपाली शान्तलाल प्रधान मृत भेटिए

काठमाडौं। अमेरिकाको मेरील्यान्ड राज्यमा बस्दै आएका एक ४७ वर्षे नेपाली युवक मृत भेटिएका छन्।

मेरिल्याण्डमा बस्दै आएका शान्तलाल प्रधान मृत भेटिएको नेपाली पत्रकारहरुले अमेरिकामा संचालन गरिरहेको न्युज पोर्टल नेपयोर्कले जनाएको छ। उनी गत अगस्त २७ मा मृत फेला परेको बताइएको छ।

प्रधानका पत्नीका साथै एक छोरी र एक छोरा छन्। उनको शव नेपाल फर्काउन गोफण्डमी क्याम्पेन शुरु गरिएको छ। मृत्युको कारण पत्ता नलागेको बताइएको छ।

यसअघि अमेरिकाको ह्युष्टनमा २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेको हत्या भएको थियो। पाण्डेमाथि गोली हानी हत्या गरेको आरोपमा ५१ वर्षीय बबिसिंह शाह पक्राउ परेका छन्।

सम्बन्धित समाचार

आज विश्वभर अन्तर्राष्ट्रिय मित्रता दिवस मनाइँदै, मित्रताको महत्व स्मरण गर्ने दिन
आज विश्वभर अन्तर्राष्ट्रिय मित्रता दिवस मनाइँदै, मित्रताको महत्व स्मरण गर्ने दिन
  • २०८१ भाद्र १७, १३: १०

काठमाडौँ ।  आज (३० जुलाई) विश्वभर अन्तर्राष्ट्रिय मित्रता दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ। नेपालसहित अधिकांश देशहरूले मित्रताको भावना, आपसी...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८१ भाद्र १७, १३: १०

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • २०८१ भाद्र १७, १३: १०

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दै छ । सङ्घीय संसद सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे बस्दै छ ।...