भोलदेखि पूर्णिमासम्म काठमाडौं, पोखरा र भैरहवा बिमानस्थलबाट रात्रिकालिन उडान हुने – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

भोलदेखि पूर्णिमासम्म काठमाडौं, पोखरा र भैरहवा बिमानस्थलबाट रात्रिकालिन उडान हुने

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले भोलीदेखि अन्तराष्ट्रिय विमानस्थलहरुबाट रात्रीकालिन उडान हुने बताएका छन्।

सामाजिक सञ्जाल फेसवुकमा एक स्टाटस पोष्ट गर्दै मन्त्री पाण्डेले टिकटमा सहजता र भाडामा न्युनताको वातावरण बनाउने प्रयास पछि बाढि पहिरो तथा चाडपर्वका कारण सिर्जित बढ्दो हवाई चापलाई संबोधन गर्न भोली असोज १७ गतेदेखि पूािणर््ामा अर्थात असोज ३० गतेसम्म ती विमानस्थलबाट रात्रिकालिन उडान हुने जनाएका छन्।

जसअनुसार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौं, गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवा र पोखरा अन्तराष्ट्रिय विमानस्थल पोखराबाट रात्रीकालीन उडान हुने सम्पुर्ण विमानस्थलहरु विहान साढे चार बजेदेखि राति अपरेशन समय (आवश्यकता अनुसार थप हुने)सम्म नै संचालनमा आउने व्यवस्था मिलाइएको छ।

 

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०८१ आश्विन १६, १७: २९

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८१ आश्विन १६, १७: २९

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०८१ आश्विन १६, १७: २९

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...