
काठमाडौं। सर्वोच्च अदालतमा आज विहीबार घटस्थापनादेखि दसैँ बिदा सुरु भएको छ।
आजदेखि कोगाग्रत पूर्णिमाका दिन कात्तिक १ एक गतेसम्म सर्वोच्च अदालत बन्द रहने भएको हो ।
तर, उक्त अवधिमा घटस्थापना, शनिबार र विजयादशमीका दिन बाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथि भने सुनुवाइ हुने सर्वोच्चले जारी गरेको सूचनामा उल्लेख छ।
बन्दी प्रत्यक्षीकरण सम्वन्धी रिट निवेदनमाथिको सुनुवाई भने विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म हुने भएको छ।
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...