देशभरका ११ सडक पूर्ण अबरुद्धः सात सडक एकतर्फी मात्रै, हेर्नूस सूची – – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

देशभरका ११ सडक पूर्ण अबरुद्धः सात सडक एकतर्फी मात्रै, हेर्नूस सूची –

काठमाडौं। गत साता शुक्रबारदेखि परेको अविरल वर्षासँगै बाढीपहिरोले देशका विभिन्न सडक अझै अवरुद्ध छन्।

प्रहरी प्रधान कार्यालयले बिहीबार बिहान सार्वजनिक गरेको अवरुद्ध मुख्य सडकको सूची अनुसार धेरै जसो बागमति प्रदेशका सडक अबरुद्ध भएका छन्।

काठमाडौंसहित केही स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध रहेको नेपाली प्रहरीले जनाएको छ।

साना सडकदेखि मुख्य राजमार्ग समेत विभिन्न ठाउँमा अवरुद्ध छन्। देशभरमा ११ वटा मुख्यमार्गहरु अबरुद्ध छन् भने ७ वटा मुख्य सडकहरु एकतर्फी रुपमा संचालनमा ल्याइएको छ।

प्र्रहरीका अनुसार, काठमाडौंको दक्षिणकाली नगरपालिका–८ स्थित सिस्नेरी सडकखण्डमा पहिरोका कारण बाटो अवरुद्ध छ।
बाढी र पहिरोले मकवानपुर, काभ्रे र सिन्धुली जिल्लामा मात्र १२ स्थानमा पहिरोले सडक अबरुद्ध छ।

हेर्नूस् सूची –

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०८१ आश्विन १७, १४: ५१

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८१ आश्विन १७, १४: ५१

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०८१ आश्विन १७, १४: ५१

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...