
काठमाडौं। सिन्धुलीको सिस्नेरीमा एक हायस माइक्रोबस दुर्घटना हुँदा १५ यात्रु घाईते भएका छन्। दुर्घटनामा परेर ३ जनाको अवस्था गम्भीर छ।
काठमाडौंबाट मोरङका लागि छुटेको बा ५ ख ६६१८ नम्बर हायस सिन्धुलीको सिस्नेरीमा दुर्घटना भएको हो।
प्रहरीले घाइते सबैलाई सिन्धुली अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि धरानको घोपास्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।
माइक्रोमा सवार १९ मध्ये चार जना सकुशल रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...