
काठमाडौं। यातयात व्यवस्था विभागले निर्धारणको सवारी भाडादर भन्दा दोब्बर भाडा असुल गर्ने तीन वडा हायस माइक्रो बसका तीन चालक र तीन सहचालकलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले काठमाडौंबाट तनहुँ, लमजुङ र पोखरा जाने ६ वटा ति भाडााका सवारीका चालक र सहचालकलाई बढी भाडा यात्रुबाट असुल गरेको भन्दै पक्राउ गरेको हो।
उनीहरुले तोकिएको भन्दा दोब्बर भाडा लिएको यात्रूहरुले उजुरी गरेपछि प्रहरीले पक्राउ गरेको जनाएको छ।
पोखराको भाडा ७५० तोकिएकोमा तीन वटा सवारी साधनले प्रति यात्रु १५ सय रुपैयाँ सम्म लिएका थिए।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...