मिसेस नेपाल वर्ल्ड–२०२४ बनिन डेनिला कार्की – Naya Bikalpa
February 7, 2025, Friday

मिसेस नेपाल वर्ल्ड–२०२४ बनिन डेनिला कार्की

काठमाडौं। विवाहित महिलाहरुको लागि आयोजित मिसेस नेपाल वर्ल्ड २०२४ को उपाधि डेनिला कार्कीले जितेकी छन्।

प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना गरिएको ग्राण्ड फिनाले उनलेमा कार्कीले सो टाइटल हासिल गरेकी हुन्। कार्कीलाई माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला र अभिनेत्री वसन्धुरा भुसालले पुरस्कार प्रदान गरे।

योसँगै कार्कीले अमेरिकामा हुने मिसेस वर्ल्ड प्रतियोगितामा सहभागिता जनाउने अवसर पाउने भएकी छन्।

प्रतियोगीतामा एलिना घिमिरे फस्ट रनरअप, किरण कार्की सेकेन्ड रनरअप र अनु कार्की थर्ड रनरअप घोषित भए।

पब्लिक चोइस विजेतामा माया लामा पारेकी छन् भने भ्यूवर च्वाइसमा नानु सिंह विजेता बनेका छन्। प्रतियोगिता रिबन इन्टरटेनमेन्टले आयोजना गरेको हो।

सम्बन्धित समाचार

रवि लामिछानेमाथि प्रतिशोध साँधियो, यसको मूल्य सरकारले चुकाउनुपर्छ : डीपी अर्याल
रवि लामिछानेमाथि प्रतिशोध साँधियो, यसको मूल्य सरकारले चुकाउनुपर्छ : डीपी अर्याल
  • २०८१ कार्तिक ११, १६: २०

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यबाहक सभापति डोलप्रसाद (डीपी) अर्यालले आफ्नो पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको बताएका...

खेलकुदमन्त्री चौधरीको गुनासो- ‘बजेट अभाव हुँदा काम गर्न सकिएन’
खेलकुदमन्त्री चौधरीको गुनासो- ‘बजेट अभाव हुँदा काम गर्न सकिएन’
  • २०८१ कार्तिक ११, १६: २०

काठमाडौं : युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद मन्त्रालयमा पर्याप्त बजेट नभएको बताएका छन् । शुक्रबार शिक्षा, स्वास्थ्य तथा सूचना...

चलचित्र विकास बोर्डले मधेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने
चलचित्र विकास बोर्डले मधेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने
  • २०८१ कार्तिक ११, १६: २०

काठमाडौं : चलचित्र विकास बोर्डले मधेश प्रदेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने भएको छ । आगामी फागुन १३ देखि १५...