‘गिरीबन्धु, ललिता निवास, वाईडबडी, क्यानटोनमेन्ट प्रकरणको छानबिन कहाँ पुग्यो?’ – Naya Bikalpa
February 9, 2025, Sunday

‘गिरीबन्धु, ललिता निवास, वाईडबडी, क्यानटोनमेन्ट प्रकरणको छानबिन कहाँ पुग्यो?’

काठमाडौं। नेपाली कांग्रेस सांसद हृदयराम थानीले सांसद थानीले गिरीबन्धु, वाइडवडी लगायतका विषयमा ओझेल पारिएको बताए । सांसद थानीले विगतमा भएका ‘गिरीबन्धु टि–स्टेट, वाइडवडी जहाज, ललिता निवास जग्गा, क्यान्टोनमेन्ट, यति, ओम्निको भ्रष्टाचार प्रकरणको छानबिन कहाँ पुग्यो?’ भनी प्रश्न गरेका छन्।

सोमबार दिउँसो बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद थानीले यसको जवाफ र उत्तर दिने कहिले र कसले? हो भनी प्रश्न गरेका हुन्।

देश बारूद खानाभन्दा पनि खतरा स्थितिमा पुगेको भन्दै उनले सरकारमा बसेर सबै अवस्था ठिक छ भन्ने भ्रममा नपर्न र यसतर्फ गम्भीर भएर सोच्न समेत आग्रह गरे।

उनले भने, ‘म आग्रह गर्छु कुनै दिन विस्फोट नहोस्। आज सरकारमा बसेर सबै कुरा ठिक छ भन्ने अवस्थामा नरहोस्। गम्भीर भएर सोचौं।’

 

सम्बन्धित समाचार

ललितपुरबाट चार वर्षीय बालकको अपहरण, विदेशी नागरिक पक्राउ
ललितपुरबाट चार वर्षीय बालकको अपहरण, विदेशी नागरिक पक्राउ
  • २०८१ कार्तिक १२, १६: २५

काठमाडौंः ललितपुर महानगरपालिका–१२ का चार वर्षीय बालकको अपहरण भएको छ । बालकको अपहरण आरोपमा प्रहरीले विदेशी नागरिकलाई पक्राउ गरेको छ...

बनेपामा ‘इनडोर सुटिङ स्टुडियो’ बनाउन बोलपत्र आह्वान
बनेपामा ‘इनडोर सुटिङ स्टुडियो’ बनाउन बोलपत्र आह्वान
  • २०८१ कार्तिक १२, १६: २५

काठमाडौं : चलचित्र विकास बोर्डले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको वडा नं १० र १३ मा निर्माण हुन लागेको ‘इनडोर सुटिङ स्टुडियो’का लागि...

धनुषाधाम बन्यो विद्युत चुहावटमुक्त पालिका
धनुषाधाम बन्यो विद्युत चुहावटमुक्त पालिका
  • २०८१ कार्तिक १२, १६: २५

जनकपुरधाम : धनुषाको धनुषाधाम नगरपालिकालाई देशकै तेस्रो र मधेश प्रदेशको पहिलो विद्युत चुहावटमुक्त नगरपालिका घोषणा गरिएको छ । धनुषाधाममा शनिबार आयोजित...