सुर्खेत र दैलेखको संगम रानिमत्तामा फोर्स गाडी दुर्घटना हुँदा तीनको मृत्यु – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

सुर्खेत र दैलेखको संगम रानिमत्तामा फोर्स गाडी दुर्घटना हुँदा तीनको मृत्यु

बीरेन्द्रनगर। दैलेखबाट सुर्खेत आउँदै गरेको फोर्स गाडी रानीमत्तामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने, १३ जना घाइते भएका छन्। मृत्यु हुनेहरूको सनाखत भइसकेको छैन।

देउती नागरिक यातायातको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको फोर्स गाडि शुक्रबार दिउँसो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी वीरेन्द्रवीर विश्वकर्माले जनाए।

डीएसपी विश्वकर्माका दुर्घटनामा परेका १३ जना घाइतेहरूलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल वीरेन्द्रनगर ल्याइएको छ। दुर्घटनास्थल रानिमत्ता सुर्खेत र दैलेख जिल्लाको सिमानामा पर्छ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०८१ कार्तिक २३, १७: ४४

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०८१ कार्तिक २३, १७: ४४

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०८१ कार्तिक २३, १७: ४४

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...