
नेपालगन्ज। बाँकेको नौबस्तास्थित बाल सुधार गृहबाट तीन जना बन्दी गत राति फरार भएका छन्।
‘सी’ ब्लकमा राखिएका २५ जनामध्ये बाँकेका सुनिल नेपाली, दाङका रेशम थापा र प्यूठानका गुमबहादुर नेपाली फरार भएका हुन्।
रेशम र सुनिल कर्तव्य ज्यान र गुमबहादुर जबरजस्ती करणी मुद्दाका अभियुक्त हुन्। उनीहरु राति भागेको आशंका गरिएको छ। बाँके प्रहरीले उनीहरुको खोजी भइरहेको जनाएको छ।
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...
काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज...