
नयाँ विकल्प ,
काठमाडाैं – भारतिय गृहमन्त्री अमित साहलाई काेराेना संक्रमण भएकाे छ । साह आफैले ट्विट मार्फत आफुलाइ काेराेना संक्रमण पुष्टि भएकाे बताएका छन् ।
साहले ट्विट मार्फत काेराेनाकाे सुरूवाती लक्षण देखेपछि स्वास्थ्य परिक्षण गराएकाे र रिपाेर्ट पाेजेटिभ आएकाे बताएका छन् ।
उनले आफ्नाे स्वास्थ्य ठिक रहेकाे र डाक्टरकाे सल्लाह बमाेजिम अस्पतालमा भर्ना भएकाे समेत जनाएका छन् ।उनले केहि दिन पहिले देखि अाफ्नाे सम्पर्कमा आएकाहरू स्वास्थ्य परिक्षण गर्न आग्रह गरेका छन ।
उनले भनेका छन मेराे सम्पर्कमा आएकाहरू कृपया आईसाेलेसनमा बस्नुहाेला र स्वास्थ्य परिक्षण गराउनुहाेला .

प्रेमचन्द्र झा गाैर : रौतहट क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका राजेश कुमार चौधरी विजयी भएका...
काठमाडौंः चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम फराकिलो मतान्तरले विजयी भएकी छिन् । गौतम ५९ हजार...
झापा : झापा निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ। खसेको १ लाख ६ हजार ३७२...