
काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेर २ लाख ८४ हजार ८ सय रुपैयाँ कायम भएको छ। मंगलबार सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँ मा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासङ्घका अनुसार चाँदी प्रतितोला ५५ रुपैयाँले वृद्धि भई ४ हजार ४१५ रुपैयाँ पुगेको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार ३६० रुपैयाँ मा कारोबार भएको थियो।
सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारको उतारचढाव र विनिमय दरको प्रभावका आधारमा दैनिक रूपमा परिवर्तन हुने गर्दछ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
काठमाडौं : उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले पेट्रोलियम पदार्थको कालोबजारी गर्ने पेट्रोलपम्प, पेट्रोल...
काठमाडौँ । मधेस प्रदेशमा बढ्दो विद्युत् माग र औद्योगिक क्षेत्रको आवश्यकता पूरा गर्न प्रसारण लाइन तथा विद्युत् केन्द्र (सबस्टेसन) निर्माणलाई...