सामाजिक सुरक्षा कोषविरुद्ध फियनद्धारा आन्दोलन गर्ने घोषणा – Naya Bikalpa
November 17, 2026, Tuesday      Epaper

सामाजिक सुरक्षा कोषविरुद्ध फियनद्धारा आन्दोलन गर्ने घोषणा

नयाँ विकल्प,

काठमाडौं- सामाजिक सुरक्षा कोष विरुद्ध बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुको संगठन वित्तीय क्षेत्र कर्मचारी संघले आन्दोलन कार्यक्रमहरु घोषणा गरेका छन् ।

खाइपाइ आएको सेवा सुविधा समेत कटौति हुने गरी कोषमा आफूहरुलाई आवद्ध गराउन लागिएको भन्दै फियनले आन्दोलनको घोषणा गरेको हो ।

शनिबार फियनको तर्फबाट अध्यक्ष पदमराज रेग्मी र महासचिव हरिराज खरेलले प्रेस विज्ञप्ति जारी गर्दै भोलि आइतबारदेखि ३० गतेसम्मका लागि आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।

घोषित कार्यक्रम अनुसार सबै बैंक तथा वित्तीय संस्थाहरुमा हरेक दिन विहान १० बजेदेखि १०ः१५ सम्म संघको ब्यानदरमा कोषसँग असहमति किन भनेर ब्यानर प्रदर्शन हुने महासचिव खरेलले जनाए ।

सम्बन्धित समाचार

कर प्रशासनलाई प्रविधिमैत्री र पारदर्शी बनाउने अर्थमन्त्रीको प्रतिबद्धता
कर प्रशासनलाई प्रविधिमैत्री र पारदर्शी बनाउने अर्थमन्त्रीको प्रतिबद्धता
  • २०७८ असार २६, २१: ३७

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले कर प्रशासनलाई प्रविधिमैत्री, सरल, सहज र पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रिय कर...

नेप्सेमा दोहोरो अंकको गिरावट, ४ अर्ब ७३ करोडको कारोबार
नेप्सेमा दोहोरो अंकको गिरावट, ४ अर्ब ७३ करोडको कारोबार
  • २०७८ असार २६, २१: ३७

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज मंगलबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १२.७९ अंकले घटेर...

सुनचाँदीको मूल्यमा पुनः गिरावट, सुन तोलाको २ लाख ६७ हजार २ सय रुपैयाँ
सुनचाँदीको मूल्यमा पुनः गिरावट, सुन तोलाको २ लाख ६७ हजार २ सय रुपैयाँ
  • २०७८ असार २६, २१: ३७

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा आज पनि गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य...