प्रभु लाइफ इन्स्योरेन्सको नयाँ शाखा – Naya Bikalpa
October 11, 2026, Sunday      Epaper

प्रभु लाइफ इन्स्योरेन्सको नयाँ शाखा

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड कम्पनीले गत असोज ११ गतेबाट दुई उप–शाखा कार्यालयहरु स्थापना गरी सञ्चालनमा ल्याएको छ । धनकुटा र अछाममा एकैसाथ उप–शाखा कार्यालयको शुभारम्भ गरी कारोबार थालेको हो ।

नेपालको इमर्जिङ समूह प्रभु समूह, प्रभु बैंक, सांग्रिला विकास बैंक र मुलुकका अन्य प्रतिष्ठित व्यवसायिक समूहको लगानी रहेको यो प्रभु लाइफले बीमा बजारलाई ग्रामीण तहसम्म पु¥याई न्यून आय भएका सर्वसाधारणको पहुँचमा पु¥याउने जनाएको छ ।

धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले एक कार्यक्रमका बीच धनकुटा उप–शाखा कार्यालय तथा अछाम जिल्ला समन्वय समितिका कार्यवाहक संयोजक टोपबहादुर रावलले अछाम उप–शाखा कार्यालयको एकै दिन उद्घाटन गरी सेवा थालेका हुन् । दुई अर्ब चुक्ता पूँजी रहेको कम्पनीमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन् । कम्पनीले छिट्टैनै बाँकी साठ्ठी करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्ने बताएको छ ।

सम्बन्धित समाचार

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
  • २०७५ आश्विन १५, ०८: ११

काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेको छ । अघिल्लो सरकारले गत असार १ गते...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७५ आश्विन १५, ०८: ११

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७५ आश्विन १५, ०८: ११

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...