
नयाँ विकल्प,
काठमाडौं – समता घरेलु लघुवित्तले एफपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले एफपीओ निष्कासन गर्न बिक्री प्रबन्धक चयन गरेको छ । एफपीओ निष्कासनको लागि बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । यी दुई संस्थाबीच नियुक्ति सम्बन्धी सम्झौतापत्रमा आइतबार हस्ताक्षर भएको छ । कम्पनीमा संस्थापक हिस्सा ७० प्रतिशत र सर्वसाधारण हिस्सा ३० प्रतिशत कायम गर्न २ लाख ८९ हजार ४४० कित्ता एफपीओ बिक्री गर्ने समता घरेलुले जनाएको छ ।
काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
काठमाडौं : अविरल वर्षाका कारण देशका विभिन्न सडकमा पहिरो, ढुंगा खस्ने तथा हिलोका कारण यातायात प्रभावित भएको छ । नेपाल...
काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका...