
नयाँ विकल्प,
काठमाडौं – बजारमा डण्डीको मूल्य उच्च बिन्दुमा पुगेसँगै बिक्री ह्वात्तै ओरोलो लागेको छ । डण्डी उत्पादकहरुले एक महिनाको अवधिमा हरेक दिन एक रुपैयाँका दरले मूल्य बढाउँदा अहिले बजारमा प्रतिकिलो ३६ रुपैयाँले बढेको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको बहानामा डण्डीको बढ्दो मूल्यका कारण बजारमा डण्डीको बिक्री ह्वात्तै ओरोलो लागेको छ । यता केहीले मनोमानी रुपले छडको मुल्य बढाएपछि वाणिज्य विभागले के कसरी मुल्य बढेको हो भनि कारणबारे सम्पूर्ण विवरणरसहित विभागमा हाजिर हुन उत्पादकलाई पत्र काटिने बताएको छ ।
काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
काठमाडौं : अविरल वर्षाका कारण देशका विभिन्न सडकमा पहिरो, ढुंगा खस्ने तथा हिलोका कारण यातायात प्रभावित भएको छ । नेपाल...
काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका...