तेलको मूल्य वृद्धि हुनु स्वाभाविक भएको विभागको भनाइ – Naya Bikalpa
July 16, 2026, Thursday      Epaper

तेलको मूल्य वृद्धि हुनु स्वाभाविक भएको विभागको भनाइ

नयाँ विकल्प,

काठमाडौं – सरकारले अन्तरराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य वृद्धि भएको कारणले स्थानीय बजारमा प्रशोधित खाने तेलको मूल्यमा वृद्धि स्वाभाविक भएको जनाएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विगतमा फैलिएको कोभिड–१९ तथा अहिले युक्रेन र रूसबीच भएको युद्धले अभाव सिर्जना भई कच्चा तेलको मूल्यमा अस्वाभाविक रूपमा बढेको विभागले जनाएको छ । दक्षिण अमेरिकामा निम्तिएको खडेरी, मलेसिया र इण्डोनेशियामा बढेको श्रमिक समस्या तथा खराब मौसमका कारण ४० प्रतिशत बाली बिग्रेकाले कच्चा खाने तेलको मूल्य जनवरीमा नै उच्च बिन्दुमा पुगिसकेको पनि विभागले उल्लेख गरेको छ । २२ वटा तेल उद्योगले पनि सोयाबिन र सनफ्लावर तेल उत्पादन तथा आपूर्ति गर्दै आइरहेको उल्लेख गरेका छन्‌ ।

सम्बन्धित समाचार

‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो
‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो
  • २०७८ फाल्गुन २७, २१: ५८

चितवन राष्ट्रिय निकुञ्जले जंगली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको...

यी स्थानमा भारी वर्षाको सम्भावना
यी स्थानमा भारी वर्षाको सम्भावना
  • २०७८ फाल्गुन २७, २१: ५८

काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक र पूर्वमा सरदर स्थान...

नेपाल-भारत ऊर्जा सहकार्यबारे संयुक्त निर्देशक समिति र कार्यदलको बैठक सम्पन्न
नेपाल-भारत ऊर्जा सहकार्यबारे संयुक्त निर्देशक समिति र कार्यदलको बैठक सम्पन्न
  • २०७८ फाल्गुन २७, २१: ५८

काठमाडौं : नेपाल र छिमेकी भारतबीच ऊर्जा क्षेत्रको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले संयुक्त निर्देशक समिति (जेएससी) र संयुक्त...