
नयाँ विकल्प,
काठमाडौं – बिहीबार साँझसम्म बलेफी हाईड्रोपावरको आईपीओ १० लाख बढीले भरेका छन् । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार बिहीबार साँझ ५ः०१ बजेसम्ममा १० लाख ६२ हजार ५७५ जना आवेदकहरुले १ अर्ब २६ करोड रुपैयाँ बराबरको आवेदन दिएका छन् । कम्पनीले बुधबार चैत १६ गतेबाट सर्वसाधारणका लागि १६ लाख ६३ हजार कित्ता आइपीओ निष्कासन गरेको हो । कुल १८ लाख २७ हजार ९७० कित्ता सेयरमध्ये ५५ अर्थात् ९१ हजार ३९८ कित्ता सामूहिक लगानी कोष र ४५ अर्थात् ७३ हजार ११९ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी सेयर सर्वसाधारणलाई जारी भएको हो ।
यस आइपीओमा चैत ३० गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
काठमाडौं : प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेबीच भेटवार्ता भएको छ ।...
काठमाडौं : स्वास्थ्य सेवाजस्तो संवेदनशील सेवामा कुनै पनि प्रकारको अवरोध नगर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आग्रह गरेको छ । चिकित्सक...
काठमाडौं : नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण तथा जिल्ला प्रशासन कार्यालय पर्सामा...