सोमबार दुई कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढ्यो – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

सोमबार दुई कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढ्यो


नयाँ विकल्प,

काठमाडौं – साताको दोस्रो कारोबार दिन सोमबार दुई कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । यस दिन करिब २ बजेको अवधिमा हालै आईपीओ निष्कासन गरेका राष्ट्र उत्थान लघुवित्त र नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको हो । यस दिन यी दुई वटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । यस अवधिमा राष्ट्र उत्थान लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता शेयरमूल्य १ हजार ५९६ रुपैयाँ र नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता शेयरमूल्य १२७७ रुपैयाँ पुगको छ ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ चैत्र २१, २१: २८

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
  • २०७८ चैत्र २१, २१: २८

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७८ चैत्र २१, २१: २८

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...