दुई वाणिज्य बैंकले राष्ट्र बैंकको निर्देशन उल्लघंन गरे – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

दुई वाणिज्य बैंकले राष्ट्र बैंकको निर्देशन उल्लघंन गरे

नयाँ विकल्प,

काठमाडौं – दुई वाणिज्य बैंकले राष्ट्र बैंकको निर्देशन उल्लघंन गरेका छन् । एनसीसी र हिमालयन बैंकले राष्ट्र बैंकको निर्देशन उल्लघंन गरेका हुन् । हालै केन्द्रीय बैंकले बैंकहरुलाई विलासी बस्तुको प्रतित पत्र अर्थात ‘एलसी’ नखोल्न भएको थियो । हिमालयन र नेपाल क्रेडिट एन्ड कमर्स बैंकले राष्ट्र बैंकको निर्देशन विपरित एलसी खोलेर निर्देशन उल्लघंन गरेका छन् । यी दुई बैंकले मंगलबार र बुधबार विलासी वस्तुको एलसी खोलेका छन् । एनसीसीले विलासीको सूचीमा रहेको कस्मेटिक्स आयातका लागि एलसी खोलिदिएको छ भने हिमालयन बैंकले कार्पेट र मोबाइल आयातका लागि नयाँ एलसी खोलिएको हो । यी दुई वटै बैंकले खोले ‘एलसी‘ बस्तु विलासी बस्तुमा पर्दछन् । गत सोमबार केन्द्रीय बैंकले सम्पूर्ण वाणिज्य बैंकका सीईओहरुलाई बोलाएर अत्यावश्यकबाहेकका वस्तुको एलसी नखोल्न भनेको थियो ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ चैत्र २७, २१: ३८

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
  • २०७८ चैत्र २७, २१: ३८

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७८ चैत्र २७, २१: ३८

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...