त्रिभुवन विमानस्थल जेठ २ गतेदेखि २४ सै घन्टा सञ्चालनमा आउने – Naya Bikalpa
July 27, 2026, Monday      Epaper

त्रिभुवन विमानस्थल जेठ २ गतेदेखि २४ सै घन्टा सञ्चालनमा आउने

नयाँ विकल्प,

काठमाडौं- १८ घण्टा मात्र सञ्चालन हुँदै आएको आगामी जेठ २ गतेदेखि २४ सै घण्टा अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल सञ्चालनमा आउने भएको छ ।
हालै सम्पन्न गौतम बुद्ध विमानस्थलको समेत जेठ २ गतेबाटै व्यवसायिक उडान सुरु गर्न लागेको प्राधिकरणले देशका सबैजसो विमानस्थललाई सुचारु राख्न लागेको हो ।

सोमबार साझ आइकाओको अडिट रिपोर्ट सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेको प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थलका साथै तराई क्षेत्रका अन्य आन्तरिक विमानस्थलहरु समेत अब दैनिक १८ घण्टा सञ्चालनमा ल्याइने तयारी गरिएको नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ ।

सम्बन्धित समाचार

डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति, अनशन तोडियो
डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति, अनशन तोडियो
  • २०७९ बैशाख १२, २१: ३०

काठमाडौं : डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति भएकाे छ । साेमबार सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका...

भारतको सहयोगमा दार्चुलामा विद्यालय भवनको शिलान्यास
भारतको सहयोगमा दार्चुलामा विद्यालय भवनको शिलान्यास
  • २०७९ बैशाख १२, २१: ३०

काठमाडौं : सुदूरपश्चिम प्रदेशअन्तर्गत दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको भवन निर्माणका लागि सोमबार शिलान्यास गरिएको छ ।...

सुनसरी घटना : सिडिओसहित सुरक्षा अधिकारीहरूलाई गृह मन्त्रालयले फिर्ता बोलायो
सुनसरी घटना : सिडिओसहित सुरक्षा अधिकारीहरूलाई गृह मन्त्रालयले फिर्ता बोलायो
  • २०७९ बैशाख १२, २१: ३०

काठमाडौं : गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता...