
नयाँ विकल्प,
काठमाडौं – जेठदेखि बजार पाँच दिन नै संचालन हुने भएको छ।
नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको पुँजी बजारसम्बन्धी छलफलमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले बजार पाँचै दिन खुल्ने बताएका छन् । शुक्रबार पनि बजार सुचरु राख्न बोर्डले नेप्सेलाई निर्देशन दिइसकेको जानकारी दिएको छ ।
सातामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय शेयर कारोबारका लागि पेचिलो हुने देखिएपछि पाँचै दिन कारोबार सञ्चालन राख्न धितोपत्र बोर्डले अध्ययन अघि बढाएको थियो । हाल पुँजीबजार सातामा शुक्रबार र शनिबारबाहेक पाँच दिन सञ्चालन भइरहेको छ ।
बेलटार, उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका क्षेत्रमा पछिल्लो समय अनपेक्षित रूपमा विद्युत कटौती बढेको भन्दै नेपाली कांग्रेस नगर कार्यसमितिले नेपाल...
काठमाडौं : बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले दोषी ठहर भएका विभिन्न उच्च पदस्थ व्यक्तिहरूलाई सजाय निर्धारण गरेको...
काठमाडौं : पूर्वमधेश प्रदेश प्रमुख राजेश अहिराज जबरजस्ती करणी (बलात्कार) मुद्दामा दोषी ठहर भएका छन् । काठमाडौं जिल्ला अदालतले उनलाई उक्त...