चिनीको आपूर्ति सहज बनाउन सरकारलाई राष्ट्रिय उपभोक्ता मञ्चको आग्रह – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

चिनीको आपूर्ति सहज बनाउन सरकारलाई राष्ट्रिय उपभोक्ता मञ्चको आग्रह

नयाँ विकल्प,

काठमाडौं- राष्ट्रिय उपभोक्ता मञ्चले चिनीको आपूर्तिमा देखिन सक्ने अभावलाई समयमै सम्बोधन गर्न सरकार समक्ष आग्रह गरेको छ । मञ्चले प्रधानमन्त्रीलाई पत्र लेख्दै भारतले चिनीको निर्यात रोक्दा नेपालमा पर्ने आपूर्ति प्रभावलाई छिट्टै सम्बोधन गर्न आग्रह गरेको हो ।

‘भारतबाट नेपालको अधिकांश माग पूर्ति गर्दै आएको चिनीको निर्यातमा प्रतिबन्ध लाग्नासाथ नेपाली बजारमा चिनीको मूल्य स्वभाविक रुपमा बढ्ने निश्चित नै छ,’ मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भने, ‘खाद्य तेलको आपूर्ति तथा बिक्री वितरणमा गरेको सुधारले नेपालबाट तेलको अवैध चोरी निकासी हुने प्रवल सम्भावना बढेको छ ।’

जसकारण, नेपाली बजारमा यी पदार्थहरूको अभाव त हुन्छ नै अर्कोतिर सरकारले उठाउँदै आएको राजस्व पनि गुम्ने अवस्था आउनेछ ।

सम्बन्धित समाचार

बझाङमा जीप दुर्घटना, तीन जनाको मृत्यु
बझाङमा जीप दुर्घटना, तीन जनाको मृत्यु
  • २०७९ जेष्ठ १३, २१: ४७

काठमाडौं : बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा...

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन
बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन
  • २०७९ जेष्ठ १३, २१: ४७

काठमाडौँ : काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ। राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन...

होल्डिङ्ग सेन्टरका सुकुम्बासीलाई प्राकृतिक विपत्ति देखाएर सरकारले गम्भीर खेलवाड गरिरहेको छ – प्रमुख सचेतक थापा ।
होल्डिङ्ग सेन्टरका सुकुम्बासीलाई प्राकृतिक विपत्ति देखाएर सरकारले गम्भीर खेलवाड गरिरहेको छ – प्रमुख सचेतक थापा ।
  • २०७९ जेष्ठ १३, २१: ४७

काठमाडौँ ।  संसदको प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक वासना थापाले सामाजिक सँजाल मार्फत सरकारलाई खवरदारी गरेकि छिन ।उनले सुकुम्बासीहरुलाई सुरक्षित...