नेप्से परिसुचकमा ३५.५३ अंककोे गिरावट – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

नेप्से परिसुचकमा ३५.५३ अंककोे गिरावट


नयाँ विकल्प,

काठमाडौं – आज मङ्गलबार नेप्से परिसुचकमा ३५.५३ अंक माथिले गिरावट आएको. छ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएपछि पनि सेयर बजार लगातार दोस्रो दिन घटेको छ । आज सेयर बजार २१३७.९२ विन्दुमा झरेर रोकियो ।

मंगलबार म्यूचुअल फण्डबाहेक सबै उपसमूहको सेयर मूल्य घटेको छ । सबैभन्दा धेरै निर्जिवन बीमा कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

यस दिन समग्र सूचकमा ३५ अंकको गिरावट आउँदै गर्दा कारोबार रकम समेत जम्मा १ अर्ब ३१ करोड ७६ लाख रुपैयाँको बराबरको भएको छ ।

सबैभन्दा बढी निजीवन बीमाका लगानीकर्ताहरूले आज २.५६ प्रतिशतले गुमाएका छन् भने म्युचुअल फन्डका लगानीकर्ताहरूले ०.४५ प्रतिशतले कमाएका छन् ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७९ जेष्ठ १७, १६: ३२

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
  • २०७९ जेष्ठ १७, १६: ३२

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७९ जेष्ठ १७, १६: ३२

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...