५ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्दै प्राइम कर्मशियल बैंक – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

५ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्दै प्राइम कर्मशियल बैंक

नयाँ विकल्प,

काठमाडौं – प्राइम कर्मशियल बैंकले ५ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनबाट अनुमति पाएको छ ।

कम्पनीले रू १ हजार अंकित दरका ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि सेबोनबाट जेठ १८ गते स्वीकृती पाएको हो ।

विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । कुल ५० लाख कित्ता मध्ये २० लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकी ३० लाख कित्ता ऋणपत्र ब्याक्तिगत तबरबाट विक्री गर्नेछ ।

कम्पनीले ५ वर्ष सम्मका लागि वार्षिक १० दशमलव १५ प्रतिशत ब्याजदरमा प्राइम डिबेञ्चर २०८४ नामक ऋणपत्र निष्कासन गर्न सेबोनमा अनुमति पाएको हो ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७९ जेष्ठ २२, ११: ५६

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
  • २०७९ जेष्ठ २२, ११: ५६

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७९ जेष्ठ २२, ११: ५६

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...