सेनिटरी प्याडको भन्सार महसुल घटाउँदा उत्पादकहरु असन्तुष्ट – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

सेनिटरी प्याडको भन्सार महसुल घटाउँदा उत्पादकहरु असन्तुष्ट


नयाँ विकल्प,

विराटनगर – सरकारले सेनिटरी प्याडको आयातमा ९० प्रतिशत भन्सार महसुल घटाउँदा उत्पादकहरुले असन्तुष्टि जनाएका छन् । कच्चा पदार्थ आयातमा भने उच्च भन्सार महसुल तोकेको भन्दै असन्तुष्टि जनाएका हुन् ।
आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट वक्तव्यमा सेनटिरी प्याडमा लाग्दै आएको १५ प्रतिशत भन्सार महसुलमा ९० प्रतिशत कटौती गरी १.५ प्रतिशत कायम गरिएको छ । तर विदेशबाट कच्चा पदार्थ आयात गरी नेपालमै सेनिटरी प्याड उत्पादन गर्ने उद्योगीले भने विभिन्न वस्तुमा भन्सार महसुल सरदरमा साढे ७ प्रतिशत तिर्नुपर्ने भएकाले नेपालमा उत्पादन गर्नै नसक्ने स्थिति आएको बताएका उत्पादकहरुले गुनासो गरेका छन् ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७९ जेष्ठ २५, १६: ४३

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
  • २०७९ जेष्ठ २५, १६: ४३

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७९ जेष्ठ २५, १६: ४३

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...