सांग्रिला डेभलपमेन्ट बैंकद्धारा ग्राहकहरुलाई विभिन्न संस्थाहरुमा विशेष छुटको व्यवस्था – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

सांग्रिला डेभलपमेन्ट बैंकद्धारा ग्राहकहरुलाई विभिन्न संस्थाहरुमा विशेष छुटको व्यवस्था


नयाँ विकल्प,

काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहकहरुलाई थप सेवा सुविधा प्रदान गर्ने क्रममा आफ्ना ग्राहकहरुलाई विभिन्न संस्थाहरुमा विशेष छुट व्यवस्था गरेको छ ।

बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख संचालन अधिकृत अपूर्व प्रसाद जोशी तथा सम्बन्धित संस्थाहरुका आधिकारीक व्यक्तिहरुले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।

सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंकका भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ र ‘यूआर कोड’प्रयोगकर्ताहरुले विभिन्न संस्थाहरुको सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३२ एटियम साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको बैंकले जनाएको छ ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७९ असार ९, २१: २५

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
  • २०७९ असार ९, २१: २५

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७९ असार ९, २१: २५

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...