एसबिआई बैंकको चुक्ता पुँजी ६ अर्ब ९७ करोड – Naya Bikalpa
July 29, 2026, Wednesday      Epaper

एसबिआई बैंकको चुक्ता पुँजी ६ अर्ब ९७ करोड

काठमाडौं । नेपाल एसबिआई बैंकको लाभांश साधारणसभाबाट पारित भएको छ । बैंकको बुधबार सम्पन्न २४ औं वार्षिक साधारणसभाले १५ दशमलव ४२ प्रतिशत बोनस र शुन्य दशमलव ८१ प्रतिशत नगद लाभांश वितरण गर्ने बैंक सञ्चालक समितिको प्रस्तावलाई पारित गरेको हो । बैंकको उक्त साधारणसभाले सर्वसाधारण शेयरधनीको तर्फबाट संचालक समितीमा बालकृष्ण श्रेष्ठलाई निर्विरोध चयन गरेको छ । त्यसैगरी आ.व. २०७३÷७४ को संचालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान बाँडफाँड हिसाव लगायतका वार्षिक आर्थिक विवरण पारित पनि गरेको छ । हाल बैंकको चुक्ता पूँजी ६ अर्ब ९७ करोड रुपैंया छ ।

सम्बन्धित समाचार

चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोडभन्दा बढी बजेट स्वीकृत
चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोडभन्दा बढी बजेट स्वीकृत
  • २०७४ पुष २४, ०८: ५९

काठमाडौँ । चिकित्सा शिक्षा आयोगले आर्थिक वर्ष २०८३/८४ का लागि कुल ६ अर्ब ५५ करोड २५ लाख ९८ हजार रुपैयाँ...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७४ पुष २४, ०८: ५९

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७४ पुष २४, ०८: ५९

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...